Grace FM

Share it with your friends Like

Thanks! Share it with your friends!

Close
Grace FM
LIVE OFFLINE
Country: Nepal
Loading...
track image Now Playing :

नयाँ जोश, नयाँ जाँगर, नयाँ नेपाल ,गाउघरको आवाजको निम्ति ग्रेस एफ.एम को स्थापन भएको हो l समाजमा रहेको विसंगति र बिकृतिलाई निर्मुल गर्ने उद्धेश्यअनुरुप ग्रेस एफ.एम. हरेक दिन बिहान ५:०० देखि राति ११:०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आइरहेको छ l ग्रेस एफ.एम. "आशाको सन्देश नेपाल" नामक संस्थाद्वरा सूचना तथा संचार मन्त्रालय मार्फत राष्टिय प्रसारण नियमावली २०५२ को नियम ४ संग सम्बन्धित रही फ्रिक्यंसी मोडुलेसन प्रसारण संस्था स्थापना गरि कार्यक्रम प्रसारण गर्ने संस्थाको अनुमति लिएर एफ .एम. ब्याण्डको १०७.६ मेगाहर्जमा प्रसारित रेडियो स्टेशन हो l हामी काभ्रे जिल्लाको धुलिखेल नगरपालिका नं .७ स्थित बिलक्वेको बस्ति बाट दैनिक १८ घण्टा समाचार साथमा सुचनामुलक , मनोरन्जनामक, खोजमुलक ,शैक्षिक र सामाजिक बिकासका निम्ति गुणस्तरीय कार्यक्रमहरु प्रसारण गरिरहेका छौ l गाउ , शहर लगायत समाजिक सरोकारला लागि समाजको प्रत्येक्ष कुनाकन्दरामा हाम्रो प्रसारण मार्फत श्वोता अनि सरोकारवालाहरु समक्ष प्रत्यक्ष -अप्रत्यक्ष रुपमा पुगीरहेका छौ l प्रसारण काभ्रे जिल्लाको स्पष्टरुपमा सुन्न सकिन्छ l साथै भक्तपुर , सिन्धुपाल्चोक , रामेछाप , दोलखा ,काठमाण्डौ, र ललितपुर् लगायत विभिन्न जिल्ला तथा स्थानहरुमा स्पष्टरुपमा सुनिने हामी प्रतिबद्वता गर्दछौ . दक्ष, तालिम प्राप्त ,युवा तथा बरिष्ठ प्रस्तोता , प्राबिधिक एबम नयां समयानुसारका प्रसारण समाग्रिहरुका कारण सफासंग सुन्न सकिएको हामी बिश्वास एबं ठहर हो l तसर्थ यस एफ.एम. मार्फत ब्यापार , ब्यबसाय प्रबर्द्वन गर्न आफ्नो व्यवसाय सुहाउदो ब्यबसायिक बिज्ञापन वा कार्यक्रम प्रयोजन गरि लाभ उठाउनुहुन अनुरोध गर्दाछौ l

Contacts

Address : Suryabinayak Bhaktapur

Email : tapainkogfm@gmail.com

Phone : +977 1-6619460

Leave a Review

  • Rating:
  • Views:47 views
  • Tags: -
  • Categories: -
LIVE OFFLINE
track image
Loading...

Report a Problem with Station:

Please, Fill out all the fields.

Radio Station:

Your message has been sent. Thanks 😊